** Welcome to TURGAN . We provide travel services across Nepal. **

टुर्गानको वार्षिक साधारणसभा सम्बन्धि जरुरी सूचना


टुरिष्ट गाईड एसोसिएसन अफ नेपाल (टुर्गान)को २४ औं वार्षिक साधारणसभासँगै नयाँ नेतृत्व चयनका लागि आगामी माघ १२ गते शुक्रबार (तदानुसार २६ जनावरी २०१८)को दिन निर्वाचन हुन लागेको सहर्ष जानकारी गराउँदै यही २० जनावरी  २०१८ भित्र सबै सम्बन्धित टुर गाइडहरुलाई सदस्यता लिईसक्नु हुन वा नवीकरण गराईसक्नु हुन अनुरोध गरिन्छ । निर्वाचन, सदस्यता तथा अन्य विषयमा थप जानकारीका लागि विदाको दिनबाहेक विहान १० बजेदेखि बेलुका ५ वजेभित्र यस  टुर्गान सचिवालयमा सम्पर्क गर्नुहुन अनुरोध छ । 


टुरिष्ट गाईड एसोसिएसन अफ नेपाल(टुर्गान)
सागर निवास, कमलादी, काठमाडौं ।
पmोन÷फ्याक्स ः ०१–४२२५१०२

Download Attachment
  • Connect with Us?
  • Tourist Guide Association of Nepal (TURGAN)
  • Sagar Niwas, Kamaladi, Kathmandu,Nepal
  • P.O.Box No. 5344, Tel/Fax No: 4225102
  • Email: turgan22@gmail.com
  • Member of
    World Federation of Tourist Guide Associations